Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
समाचार
५३ नगरपालिकामा ल्यान्डफिल साइट छैन
Posted by Administrator   
Friday, 20 May 2011

काठमाडौ : देशका ५८ नगरपालिकामध्ये ५३ वटा व्यवस्थित ल्यान्डफिल साइट नभएको स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

Read more...
 
सदरमुकाम दुर्गन्धित
Posted by Administrator   
Friday, 20 May 2011

धादिङ : बढदो सहरीकरणसँगै जिल्लाको सदरमुकाम धादिङबेसी दुर्गन्धित पनि हुँदै गएको छ । सदरमुकाम धादिङबेसीमा मानव बस्तीका चापसँगै निस्कने फोहोरले दुर्गन्ध बढदै गएको हो ।

Read more...
 
ढल बनाउन महानगर कार्यालयमा धर्ना
Posted by Administrator   
Thursday, 19 May 2011

काठमाडौं : ढल निर्माण गरिदिने सम्झौता रद्द गरेको भन्दै गोंगबु बसुन्धरा क्षेत्रका बासिन्दाले बुधबार काठमाडौ महानगर कार्यालय घेराउ गरेका छन् ।

Read more...
 
अस्पतालका चर्पी कतै दुर्गन्धित कतै प्रयोगविहीन
Posted by Administrator   
Thursday, 19 May 2011

विराटनगर : मोरङको सवैभन्दा ठूलो मानिएको कोशी अञ्चल अस्पतालका विमारी कुरुवा घरछेउमा रहेको आधा दर्जन चर्पीहरु विगत तीन वर्षदेखि प्रयोगविहीन बनेका छन् ।

Read more...
 
मातातीर्थमा खानेपानी
Posted by Administrator   
Wednesday, 18 May 2011

काठमाडौं : काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति गर्ने ट्यांकर व्यवसायीमध्ये अधिकांशले मातातीर्थ गाविसबाट पानी ओसार्छन् ।

Read more...
 
धाराबाट मलमुत्र र जुका
Posted by Administrator   
Tuesday, 17 May 2011

बाजुरा : सदरमुकाम मार्तडीमा ल्याइएको खानेपानी पाइपबाट पशुको मलमुत्र र जुका आउन थालेपछि उपभोक्ताको स्वास्थ्य जोखिममा परेको भन्दै स्वास्थ्यकर्मी सचेत रहन भनेका छन् ।

Read more...
 
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Results 1 - 6 of 4767
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2013 NGO Forum - Nepal
powered by nepalonline.
No Image