Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
समाचार
केयूकेएल सञ्चालक छनोटमा मन्त्रीको हस्तक्षेप
Posted by Administrator   
Monday, 16 May 2011

काठमाडौ : भौतिक योजना तथा निर्माण मन्त्रालय र निजी लगानीकर्ताबीचको विवादले काठमाड उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले स्वतन्त्र सञ्चालक छनोट गर्न असफल भएको छ । भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझीले आफूनिकट व्यक्तिलाई नियुक्तिको दबाब दिएपछि विवाद भएको हो ।

Read more...
 
ट्राफिक प्रहरीको समस्या, शौचालय कता जाने ?
Posted by Administrator   
Sunday, 15 May 2011

काठमाडौ : 'धवाँ र धुलो त छँदैछ । समयमा शौचालय जान पनि पाइँदैन । सधै कता जाने भन्ने चिन्ता हुन्छ' सिंहदरबारको मुख्य द्वारस्थित पृथ्वीनारायण शाहको सालिकमुनि बसेर सिठ्ठी फुक्दै गरेकी ट्राफिक प्रहरी नायबनिरीक्षक रुपा राईले आफ्नो समस्या यसरी सुनाइन ।

Read more...
 
तलेजु धारा जीर्ण
Posted by Administrator   
Sunday, 15 May 2011

भक्तपुर : मल्लकालदेखि तलेजु भवानीका पूजाअर्चनाका लागि प्रयोग गरिने झौखेलको तलेजु धारा संरक्षण हुन सकेको छैन ।

Read more...
 
रानीपानीमा छैन खानेपानी
Posted by Administrator   
Friday, 13 May 2011

पर्वत : यहाँको एक गाविसका गाउँलेले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । रानीपानी गाविसको १ देखि ९ वडामा खानेपानी नभएपछि र्सवसाधारण समस्या झेल्न बाध्य भएका हुन् ।

Read more...
 
'खानेपानी समस्या समाधानका लागि दीर्घकालीन योजना आवश्यक'
Posted by Administrator   
Friday, 13 May 2011

काठमाडौं : उपत्यकामा देखिएको पानीको समस्या समाधान गर्न मेलम्चीको योजनाले कुनै गति लिन नसकेको भन्दै उपत्यकाबासीले  दीर्घकालीन समाधानको उपाय सोच्नुपर्ने बताएका छन् ।

Read more...
 
आकासेपानी संकलन सुरु
Posted by Administrator   
Wednesday, 11 May 2011

दाङ : काभ्रे गाविसको कमिरे चौरमा आकासेपानी संकलन सुरु गरिएको छ । पानीसंकट समाधान गर्न खानेपानी डिभिजन कार्यालयले आकासेपानी संकलन सुरु गरेको हो । कार्यालयले काभ्रे गाविसको कमिरे चौरमा ३६ लाख ८८ हजार ४ सय ७० रुपैयाँको लागतमा आकासेपानी संकलन गर्न टंकी निर्माण गरेको छ । २० प्रतिशत भने जनश्रमदान रहने छ । कमिरे चौरका ७० घरपरिवारका लागि २ लाख लिटर, ५० हजार लिटर र २० हजार लिटर पानी अटाउने टंकी निर्माण सुरु गरिएको डिभिजन खानेपानी कार्यालयका प्रमुख गणेशबहादुर थापाले बताए ।

Read more...
 
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Results 13 - 18 of 4767
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2013 NGO Forum - Nepal
powered by nepalonline.
No Image