|
Posted by Administrator
|
|
Tuesday, 10 May 2011 |
|
र्सलाही : सर्वसाधारणलाई पिउने पानी समस्या भएपछि उत्तरी क्षेत्र नवलपुरका व्यवसायीले सार्वजनिक धाराको व्यवस्था गरेका छन् । सुक्खा मोसममा धमाधम कम गहिराईका हातेधारा सुक्न थालेपछि बढी गहिराइबाट पानी निकाल्न बजार क्षेत्रमा चारवटा हेन्डपम्प जडान गरेको व्यपार कल्याण समितिका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले बताए । |
|
Read more...
|
|
|
बिहे गर्नु छ ? शौचालय बनाउनुस |
|
Posted by Administrator
|
|
Sunday, 08 May 2011 |
|
बाँके : तपाईको घरमा विहे गर्ने उमेरका जवान छोराछोरी छन् ? अनि घरमा शौचालय छ कि छैन ? ख्याल गर्नुस है, यदि घरमा शौचालय बनाउनुभएको छैन भने तपाईको जवान छोराछोरीको विहे नहुन पनि सक्छ । |
|
Read more...
|
|
|
Posted by Administrator
|
|
Sunday, 08 May 2011 |
|
दलहरु विभाजित, उपभोक्ताद्वारा संर्घष समिति गठन इटहरी : साना सहरी खानेपानी तथा उपभोक्ता संस्था इटहरीले केही समयअघि खानेपानी महसुलमा गरेको वृद्धिको विषयलाई लिएर दलहरु विभाजित भएका छन् । महसुलवृद्धि फिर्ता गराउने उद्देश्यले शनिवार संर्घष समिति गठन गरिएको छ । |
|
Read more...
|
|
|
'पानी संकटकाल' घोषणा गरिपाउँ |
|
Posted by Administrator
|
|
Thursday, 05 May 2011 |
|
उर्जामन्त्री आगामी चार वर्षका लागि देशमा उर्जा संकटकाल घोषणा गर्नुभएको र्सवविदितै छ । सुरुमा त 'संकटकाल' भन्ने शव्द सुनेर कतिपय र्सवसाधरण डराए आत्तिए । ०६२/६३ पश्चात त्यो 'संकटकाल' भन्ने शव्द उतिसारो सुनिएको थिएन । विचरा विजुलीबत्ती नै नपुगेका हुम्ला, जुम्ला, रुकुम तथा विकट जिल्लाका बासिन्दालाई के थाहा उर्जा संकटकाल भनेको ? |
|
Read more...
|
|
|
खानेपानी समस्या ज्यूँका त्यूँ |
|
Posted by Administrator
|
|
Thursday, 05 May 2011 |
|
खाँदाबारी : संखुवासभा सदरमुकाम खाँदाबारीमा विगत ६ महिना देखिको खानेपानी समस्या ज्यूँका त्यूँ छ । पानी वितरणको जिम्मा लिएको खाँदबारी नगरपालिकाले पानी वितरणमा ध्यान नपुर्याउँदा समस्या जटिल बन्दै गएको नागरिक समाजको अगुवा भोलामान श्रेष्ठले बताए । 'नगरपालिकाले पानी वितरणको जिम्मा लिए पनि उचित तरिकाले व्यवस्थापन गर्न नसक्दा खाँदबारीका बासिन्दाले यो समस्या झल्नुपरेको हो' उनले भने । |
|
Read more...
|
|
|
खानेपानी व्यवस्थित गर्ने केयूकेएल आफै अस्तव्यस्त |
|
Posted by Administrator
|
|
Wednesday, 04 May 2011 |
|
काठमाडौं : उपत्यकामा खानेपानी व्यवस्थापनको जिम्मेवारी लिएको काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) आफै अस्तव्यस्त भएको छ । केयूकेएलमा अध्यक्ष र प्रबन्धनिर्देशक नभएका कारण दैनिक कार्यमा असर परेको छ । |
|
Read more...
|
|
|
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>
|
| Results 19 - 24 of 4767 |