Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
समाचार
खानेपानी समस्या ज्यूँका त्यूँ
Posted by Administrator   
Thursday, 05 May 2011

खाँदाबारी : संखुवासभा सदरमुकाम खाँदाबारीमा विगत ६ महिना देखिको खानेपानी समस्या ज्यूँका त्यूँ छ । पानी वितरणको जिम्मा लिएको खाँदबारी नगरपालिकाले पानी वितरणमा ध्यान नपुर्याउँदा समस्या जटिल बन्दै गएको नागरिक समाजको अगुवा भोलामान श्रेष्ठले बताए । 'नगरपालिकाले पानी वितरणको जिम्मा लिए पनि उचित तरिकाले व्यवस्थापन गर्न नसक्दा खाँदबारीका बासिन्दाले यो समस्या झल्नुपरेको हो' उनले भने ।

Read more...
 
'पानी संकटकाल' घोषणा गरिपाउँ
Posted by Administrator   
Thursday, 05 May 2011

उर्जामन्त्री आगामी चार वर्षका लागि देशमा उर्जा संकटकाल घोषणा गर्नुभएको र्सवविदितै छ । सुरुमा त 'संकटकाल' भन्ने शव्द सुनेर कतिपय र्सवसाधरण डराए आत्तिए । ०६२/६३ पश्चात त्यो 'संकटकाल' भन्ने शव्द उतिसारो सुनिएको थिएन । विचरा विजुलीबत्ती नै नपुगेका हुम्ला, जुम्ला, रुकुम तथा विकट जिल्लाका बासिन्दालाई के थाहा उर्जा संकटकाल भनेको ?

Read more...
 
खानेपानी व्यवस्थित गर्ने केयूकेएल आफै अस्तव्यस्त
Posted by Administrator   
Wednesday, 04 May 2011

काठमाडौं : उपत्यकामा खानेपानी व्यवस्थापनको जिम्मेवारी लिएको काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) आफै अस्तव्यस्त भएको छ । केयूकेएलमा अध्यक्ष र प्रबन्धनिर्देशक नभएका कारण दैनिक कार्यमा असर परेको छ ।

Read more...
 
नागरिक्ता बनाउन शौचालय अनिवार्य
Posted by Administrator   
Monday, 02 May 2011

सुनसरी : तपाई नागरिकता वा पासपोर्ट बनाउदै हुनुहुन्छ ? या कुनै पार्टीमा नयाँ सदस्य लिँदै हुनुहुन्छ ? यसका लागि तपाईको घरमा शौचालय अनिवार्य हुनुपर्छ । यदि, घर बनाएर पनि शौचालय बनाउनुभएको छैन भने तपाईले नागरिकता र पासपोर्ट दुवै बनाउन पाउनुहुन्न । पार्टीसदस्यता लिन वा नवीकरण गर्न पनि पाउनुहुन्न ।

Read more...
 
एक गाग्री पानीलाई ३५ रुपैयाँ
Posted by Administrator   
Sunday, 01 May 2011

अर्घाखाँ : गाउँमा पनि एक गाग्री पानीको ३५ रुपैयाँ  हो । यहाँको गोखुङ्गाको बासिन्दा यसरी नै पानी किनेर खान बाध्य छन् । बस्तीमा पानी संकट परेपछि उन्टौ समय लगाएर खोलाबाट बोकेर ल्याएको पानी उनीहरुले किन्ने गरेका छन् ।

Read more...
 
देखिन थाल्यो हैजा
Posted by Administrator   
Saturday, 30 April 2011

काठमाडौं : राजधानीको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा शुक्रवार यो मौसमको पहिलो प्रयोगशाला प्रमाणीत हैजाको रोगी देखिएको छ । अस्पतालका क्लिनिकल रिर्सच युनिटका अनुसार कलंकी बस्दै आएकी ५६ वर्षीया महिलामा हैजाको '०१ ओगावा' प्रजाति देखिएको हो । बनेपा घर भएकी उनको चिकित्सकीय इतिहास अनुसार उनी एक वर्षदेखि उपत्यकाबाहिर गएकी छैनन् । समयमै उपचार गरे मृत्युदर करिब शुन्य रहेको हैजा/झाडापाखाला हैजाबाट २०६६ मा जाजरकोट, रुकुमलगायतका पहाडी क्षेत्रमा सरकारी तथ्याँक अनुसार ३ सय ५४ भन्दा बढीको मृत्यु भएको थियो ।

Read more...
 
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Results 25 - 30 of 4770
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2023 NGO Forum - Nepal
powered by nepalonline.
No Image