खानेपानी मुहानकै बासिन्दा प्यासी |
Posted by Administrator
|
Saturday, 30 April 2011 |
ललितपुर : 'बत्तीमुनीको अध्यारो' भनेझै भएका छन् ठैब र हरिसिद्धवासी । उपत्यकाका विभिन्न ठाउँमा टयाँकरबाट पानी वितरण गर्दै आइरहेको गोदावरीका छिमेकी गाविसमा भने हिजोआज पानीवको हाहाकार भइरहेको छ । 'गोदावरीकै पानी टयाँकरमा राखेर लगिन्छ, हामी भने धारोमा पानी थाप्न लाममा बसेर हेरिरहेका छौं । |
Read more...
|
|
कर्मचारी आन्दोलनले टेकुमा फोहोर थुप्रियो |
Posted by Administrator
|
Friday, 29 April 2011 |
काठमाडौं : फोहोर बोक्ने गाडीलाई लिएर महानगरपालिका चालकबीच विवाद बल्झिँदा विहीवार दिनभर सिँगो काठमाडौ उपत्यकाको फोहोर उठन सकेन । अखिल नेपाल यातायात मजदुर संघ कामपा एकाइले ५०१९ नम्बरको अशोक लेलन गाडी आफूले चलाउन पाउनुपर्ने अडान राख्दै काम ठप्प पारेपछि फोहोर उठन नसकेको हो । |
Read more...
|
|
Posted by Administrator
|
Friday, 29 April 2011 |
रामेछाप : पँधेरो रुङन बसेका मानिसको आँखा छलेर राति नै पँधेरोको पानी हराउन थालेपछि चिसापानी गाविस १ का ८५ घरधरीले काकाकुल बन्नुपरेको छ । ९० घरधुरीले पिउने पानीको एक मात्र स्रोत रहेको रिटठेको पँधेरोमा दैनिक एक सय रुपैयाँ तलब दिएर रुङन राखेको मानिसले समेत पानी जोगाउन नसकेको स्थानीय उपभोक्ता बताउँछन् । |
Read more...
|
|
खानेपानीका अध्यक्षलाई यथावत राख्न आदेश |
Posted by Administrator
|
Thursday, 28 April 2011 |
काठमाडौं : सर्वोच्च अदालतले खानेपानी संस्थानका कार्यकारी अध्यक्ष महेश दत्तलाई पदमा यथावत काम गर्न दिन सरकारलाई आदेश दिएको छ । भौतिक योजना मन्त्रालयले कानुनी आधारिबिनै पक्षपातपूर्ण निर्णयगरेको भन्दै सर्वोच्चले यस्तो दिएको हो । |
Read more...
|
|
रानीपानीका प्रत्येक घरमा पक्की चर्पी |
Posted by Administrator
|
Wednesday, 27 April 2011 |
कुस्मा : पर्वत जिल्लाका सवै गाविसलाई दुइ वर्षभित्र खुला दिसामुक्त क्षेत्र बनाउने अभियान अर्न्तर्गत रानीपानी गाविसका चार सय घरमा पक्की चर्पी निर्माण गरिएको छ । जिल्ला विकास समिति र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाको पहलमा जिल्लाका ५५ वटै गाविसलाई खुला दिसामुक्त गाविस बनाउने अभियान सुरु गरिएको हो । सवै घरमा पक्की चर्पी निर्माण भएपछि रानीपानी गाविस पक्की चर्पीसहीतको जिल्लाको एकमात्र गाविस घोषणाको तयारीमा रहेको छ । |
Read more...
|
|
Posted by Administrator
|
Tuesday, 26 April 2011 |
विगत महिना दिनदेखि काठमाडौका १९ र २६ वडा जिम गल्ली, टम्मो गल्लीभित्रको बासिन्दा खानेपानीबाट वञ्चित छन र खानेपानीको सट्टामा खानेपानीको पाइपबाट आउने अप्रोशोधित बोरिङको पानी खान बाध्य छन् । |
Read more...
|
|
|
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>
|
Results 31 - 36 of 4770 |