Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
समाचार
खानेपानी मुहानकै बासिन्दा प्यासी
Posted by Administrator   
Saturday, 30 April 2011

ललितपुर : 'बत्तीमुनीको अध्यारो' भनेझै भएका छन्  ठैब र हरिसिद्धवासी । उपत्यकाका विभिन्न ठाउँमा टयाँकरबाट पानी वितरण गर्दै आइरहेको गोदावरीका छिमेकी गाविसमा भने हिजोआज पानीवको हाहाकार भइरहेको छ । 'गोदावरीकै पानी टयाँकरमा राखेर लगिन्छ, हामी भने धारोमा पानी थाप्न लाममा बसेर हेरिरहेका छौं ।

Read more...
 
कर्मचारी आन्दोलनले टेकुमा फोहोर थुप्रियो
Posted by Administrator   
Friday, 29 April 2011

काठमाडौं : फोहोर बोक्ने गाडीलाई लिएर महानगरपालिका चालकबीच विवाद बल्झिँदा विहीवार दिनभर सिँगो काठमाडौ उपत्यकाको फोहोर उठन सकेन । अखिल नेपाल यातायात मजदुर संघ कामपा एकाइले ५०१९ नम्बरको अशोक लेलन गाडी आफूले चलाउन पाउनुपर्ने अडान राख्दै काम ठप्प पारेपछि फोहोर उठन नसकेको हो ।

Read more...
 
हैरान पारे पानी चोरले
Posted by Administrator   
Friday, 29 April 2011

रामेछाप : पँधेरो रुङन बसेका मानिसको आँखा छलेर राति नै पँधेरोको पानी हराउन थालेपछि चिसापानी गाविस १ का ८५ घरधरीले काकाकुल बन्नुपरेको छ । ९० घरधुरीले पिउने पानीको एक मात्र स्रोत रहेको रिटठेको पँधेरोमा दैनिक एक सय रुपैयाँ तलब दिएर रुङन राखेको मानिसले समेत पानी जोगाउन नसकेको स्थानीय उपभोक्ता बताउँछन् ।

Read more...
 
खानेपानीका अध्यक्षलाई यथावत राख्न आदेश
Posted by Administrator   
Thursday, 28 April 2011

काठमाडौं : सर्वोच्च अदालतले खानेपानी संस्थानका कार्यकारी अध्यक्ष महेश दत्तलाई पदमा यथावत काम गर्न दिन सरकारलाई आदेश दिएको छ । भौतिक योजना मन्त्रालयले कानुनी आधारिबिनै पक्षपातपूर्ण निर्णयगरेको भन्दै सर्वोच्चले यस्तो दिएको हो ।

Read more...
 
रानीपानीका प्रत्येक घरमा पक्की चर्पी
Posted by Administrator   
Wednesday, 27 April 2011

कुस्मा : पर्वत जिल्लाका सवै गाविसलाई दुइ वर्षभित्र खुला दिसामुक्त क्षेत्र बनाउने अभियान अर्न्तर्गत रानीपानी गाविसका चार सय घरमा पक्की चर्पी निर्माण गरिएको छ । जिल्ला विकास समिति र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाको पहलमा जिल्लाका ५५ वटै गाविसलाई खुला दिसामुक्त गाविस बनाउने अभियान सुरु गरिएको हो । सवै घरमा पक्की चर्पी निर्माण भएपछि रानीपानी गाविस पक्की चर्पीसहीतको जिल्लाको एकमात्र गाविस घोषणाको तयारीमा रहेको छ ।

Read more...
 
खानेपानीमा मनपरी
Posted by Administrator   
Tuesday, 26 April 2011

विगत महिना दिनदेखि काठमाडौका १९ र २६ वडा जिम गल्ली, टम्मो गल्लीभित्रको बासिन्दा खानेपानीबाट वञ्चित छन र खानेपानीको सट्टामा खानेपानीको पाइपबाट आउने अप्रोशोधित बोरिङको पानी खान बाध्य छन् ।

Read more...
 
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Results 31 - 36 of 4770
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2017 NGO Forum - Nepal
powered by nepalonline.
No Image