Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
समाचार
सरसफाइ प्रवर्द्धन कार्यक्रम सञ्चालन
Posted by Administrator   
Sunday, 24 April 2011

काठमाडौं : सरकारले विश्वव्यापी सरसफाई कोषको सहयोगमा सरसफाई प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याएको छ । सन २०१७ सम्म सम्पू्र्ण नेपाली जनतालाई सरसफाइ सुविधा प्रदान गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न सरकराले कोषको सहयोगमा 'नेपालमा पूर्ण सरसफाई प्रवर्द्धन कार्यक्रम' सञ्चालनमा ल्याएको हो ।

Read more...
 
भूकम्पले पानीका मुहान हवात्तै सुके
Posted by Administrator   
Saturday, 23 April 2011

बैतडी : गत चैत्रको तेस्रो साता दार्चुलामा ५.७ रेक्टर स्केलको भूकम्प जाँदा छिमेकी जिल्ला बैतडीमा भूकम्पको झटकाले जमिन हल्लिदा बैतडीका पानीका मुहान भूगर्भभित्र भसिँदा महान सुक्न थालेका छन् ।

Read more...
 
ढुंङ्गेछापमा खानेपानी सङ्कट
Posted by Administrator   
Thursday, 21 April 2011

रामेछाप : रामेछापको पूर्वीक्षेत्र सालु ढुंगेछापमा केही यता खानेपानीको हाहाकार भएको छ । यहाँका झन्डै ५० घपरिवार एक गाग्री पानी लिन नजिकै पानीको स्रोत नभएका कारण चार घण्टा तलको धारापानी खोला र पाँचघण्टा परको सुकाजोर र ओखेनी गाविससम्म जान बाध्य छन् । खानेपानीका लागि गाउँलेले सकेसम्म पहल गरे पनि सफल हुन नसकेको स्थानीयवासीको दुःखेसो छ ।

Read more...
 
खानेपानी महसुल चौबर
Posted by Administrator   
Wednesday, 20 April 2011

इटहरी : इटहरी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानी महसुल चौबर बनाएको छ । महसुलको अप्रत्ययासित र चर्को वृद्धिले उपभोक्ता मारमा परेका छन् । साना सहरी योजना निर्माण गर्दा नगर विकासबाट लिएको ७ करोड ९ लाख रुपैयाँ ऋण तिर्न भन्दै संस्थाले पानीको महसुल बढाएको हो ।

Read more...
 
डेढ सय घरका लागि एउटा धारो
Posted by Administrator   
Wednesday, 20 April 2011

ओखलढुंगा : यहाँको ठूलाछाप गाविसका झन्डै डेढ सय घरधुरीका उपभोक्ताले एउटै धारोबाट काम चलाउनुपरेको छ । खानेपानीको मुहान सुक्दै गएपछि ठूलाछाप, ४ निशंखे बजारका १ सय ४१ घरधुरी  र पाँच कार्यालयका उपभोक्ता एउटै धारा प्रयोग गर्न बाध्य भएका छन् ।

Read more...
 
पानीको अभावले चर्पीमा ताला
Posted by Administrator   
Tuesday, 19 April 2011

बैतडी : गाउँमा पक्की चर्पी छ तर वर्षा दस महिना ताला लगाएको हुन्छ दुइ महिना मात्र प्रयोगमा आउँछ । त्यो पनि वर्षायाम शुरु भएपछि यो समस्या भोग्दै आएका छन् मल्लादेही ९ का बासिन्दाले असार साउनमा पानी परेपछि मात्र चर्पीको ताला खुल्छ अन्य दश महिना भने ताला लगाउने गर्छन ।

Read more...
 
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Results 37 - 42 of 4767
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2013 NGO Forum - Nepal
powered by nepalonline.
No Image