Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
समाचार
राजधानीको फोहोर उठाउन दैनिक ७ लाख
Posted by Administrator   
Tuesday, 19 April 2011

काठमाडौं : फोहोरलाई मोहर बनाउने योजना अघि बढाएको काठमाडौं महानगरपालिकाले राजधानीको फोहोर व्यवस्थापनका लागि दैनिक ७ लाख रुपियाँ खर्चिने गरेको छ । राजधानीबाट मात्र दैनिक ३ सय ६५ टन फोहोर संकलन हुने गरेको छ । कामपाले फाहोर व्यवस्थापनमा सबैभन्दा बढी रकम खर्च गर्ने गरेको छ तर यसले आशातीत सफलता हासिल गर्न सकेको छैन ।

Read more...
 
काकाकुल बस्ती काठमाडौं
Posted by Administrator   
Monday, 18 April 2011

खानेपानीको चर्कदो अभावले काठमाडौवासीलाई खर्लप्पै निलेको छ । खानेपानीको हाहाकार मच्चिँदै जानथाले तापनि अपेक्षित राहत दिनेतर्फसम्बन्धित पक्ष जुर्मुराएको अनुभूति पाइँदैन । जुन जोगी आए पनि कानै चिरिएको उखान खानेपानी क्षेत्रमा प्रष्टिको छ । नेपाल खानेपानी सस्थानले खानेपानीको जिम्मा लिएका बखत पानीको किल्किल्ति नमेटिएको र्सवविदितै छ भने पानीको व्यवस्था मिलाउन अघि सरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड काउखालि जिम्मेवार सावित भएको छैन ।

Read more...
 
गजब छ काठमाडौं
Posted by Administrator   
Sunday, 17 April 2011

लोडसेडिङले बिजुली र पानीको सम्बन्धलाई नङ र मासुको जस्तै बनाइदिएको छ ।  आजभोलि सात दिनमा दुइ घन्टामात्र खाने पानी आउँछ । डेरामा बस्नेले हाउसफुल बनाएको काठमाडौंलाई दुइघन्टे खानेपानीले कसरी धानोस् । बिजुली र पानीको तालिका नमिल्दा भान्सामा त के बाथरुममा पनि पानी र्झन छोडेको छ ।

Read more...
 
संस्थानको लापरबाहीले पोखरामा खानेपानी समस्या
Posted by Administrator   
Saturday, 16 April 2011

पोखरा : १ बगर भीमकालीपाटनका धु्रब श्रेष्ठको घरअगाडिको सडकमा पानीको पाइप फुटेको दुइ वर्षहुन लाग्यो । उनले पटक पटक खानेपानी संस्थानलाई मर्मतका लागि अनुरोध गरे, तर सस्थान पोखरा शाखाले कुनै चासो दिएन । पाइप फुटेको दुइ वर्षपुग्ने खानेपानी संस्थानले मर्मतका लागि पहल गरेको छैन ।

Read more...
 
पानी परीक्षण प्रयोगशाला केमिस्ट'को अभावमा प्रयोगविहीन
Posted by Administrator   
Saturday, 16 April 2011

कोहलपुर : अधिकृतस्तरका प्राविधिक श्रेणीको सिनियर केमिस्ट आउन नमानेपछि नेपालगञ्चमा स्थापना गरिएको क्षेत्रीयस्तरको  पानी परीक्षण प्रयोगशाला सञ्चालनमा आउन सकेको छैन् । पानीको गुणस्तर परीक्षणका लागि खानेपानी तथा सरसफाइ डिभिजन क्षेत्रीय कार्यालय नेपालगञ्चमा दुइ वर्षअघि प्रयोगशाला स्थापना गरिएको थियो ।

Read more...
 
दुइ सय परिवारको काकाकुलको नियति हट्यो
Posted by Administrator   
Friday, 15 April 2011

पर्वत : विगतका दिनमा पानीको अभावमा  काकाकुलको नियति भोग्न बाध्य पर्वतको एक गाँउमा झन्डैं २ सय घरपरिवार पानीको समस्याबाट मुक्त भएका छन् । पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजना र जिविस पर्वतको सहयोगमा रानीपानी गाविसका ६ वटा योजना सम्पन्न भएपछि १ सय ९६ घरपरिवारले पानीका लागि घन्टौं हिँड्नुपथ्र्यो, घन्टौं लाइन लगाउनुपथ्र्यो, त्यसबाट अब मुक्त

Read more...
 
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Results 43 - 48 of 4767
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2013 NGO Forum - Nepal
powered by nepalonline.
No Image