Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
समाचार
काठमाडौंबासी ! कर तिर्नुस्, फोहोर फाल्
Posted by Administrator   
Monday, 26 November 2007

फोहर उत्पादन गरेबापत काठमाडौबासीले महानगरपालिकालाई फोहर शुल्क तिर्नुपर्ने भएको छ । स्थानीय विकास मन्त्रालयले महानगरपालिकाभित्र फोहर संकलन गरेबापत शुल्क लगाउने निर्णय गरेपछि उनीहरूमाथि करको भार थपिएको हो । यो निर्णयले टोल-टोलमा फोहर संकलनवापत शुल्क लिँदै आएका निजी तथा सामुदायिक संस्थाले भने शुक्रबारबाट फोहर संकलनबापत शुल्क उठाउन नपाउने भएका छन् ।

Read more...
 
बागमती बचाउ अभियान
Posted by Administrator   
Monday, 26 November 2007

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बाग्मती बचाउ अभियान संचालन गर्ने भएको छ । बागमती नदी छेउको अतिक्रमित जग्गाको संरक्षणका लागि सुन्दरीजलदेखि चोभारसम्म बीसवटा सुरक्षा पोस्ट निर्माण गार्ने र त्यसका लागि द्वन्द्वपीडित परिवारका एक सय व्यक्तिलाई सम्मानार्थ रोजगारका रूपमा सुरक्षाका लागि खटाइने समितिका अध्यक्ष कृष्ण केसीले जानकारी दिए ।

Read more...
 
टेकुमा फोहोर थुप्रन छाड्यो
Posted by Administrator   
Tuesday, 30 October 2007

काठमाडौं - महानगरको टेकुस्थित ट्रान्र्फमर स्टेसनमा संकलन हुने फोहरको डंगुर स्थानीयवासीका लागि सधैं टाउको दुखाइ हुन्थ्यो । दुर्गन्ध खेप्न नसकेर स्टेसनको प्रवेशद्वारमा उनीहरू र प्रहरीबीच पटक-पटक झडप हुन्थ्यो । दुर्गन्धकै कारणले दर्जनौं घाइते पनि हुन्थे ।

Read more...
 
झाडापखालाले थप चारको मृत्यु सयौं प्र
Posted by Administrator   
Tuesday, 30 October 2007

काठमाडौं - मुलुकका विभिन्न भागमा फैलिएको झाडापखालाका कारण मंगलबार र बुधबार गरी चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहामा एक, रौतहटमा एक र जुम्लामा दुई रहेका छन् । केही सातायता मुलुकका विभिन्न क्षेत्रमा झाडापखाला फैलिएको छ । उचित उपचारको अभावमा मृत्युको खबर दैनिक रूपमा आइरहेको छ ।

Read more...
 
निजी क्षेत्रलाई फोहोर उठाउन दिन माग
Posted by Administrator   
Wednesday, 17 October 2007

निजी क्षेत्रलाई फोहोर संकलन कार्यमा रोक लगाउँदा करोडौं रुपियाँ नोक्सान भएको जनाउँदै नेपाली कांग्रेस काठमाडौं जिल्लाले तत्काल निजी क्षेत्रलाई फोहोर संकलन गर्न दिन माग गरेको छ।

Read more...
 
पाइपमा करेन्ट लागेर एकको मृत्यु
Posted by Administrator   
Wednesday, 17 October 2007

खानेपानी पाइपको मर्मत गर्दा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । दुई घाइते भएका छन् । हेटौंडा नगरपालिका-९ का १८ वर्षीय नकुल नेपालको जीआई खानेपानी पाइपको मर्मत गर्न थाल्दा करेन्ट लागेर मृत्यु भएको हो ।

Read more...
 
<< Start < Prev 791 792 793 794 795 Next > End >>

Results 4741 - 4746 of 4770
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image