Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
समाचार
बाढीपीडित पानी समस्यामा
Posted by Administrator   
Wednesday, 17 October 2007
कैलालीको पूर्वी क्षेत्रका बाढीपीडत खानेपानीको समस्यामा छन् । भजनी, थापापुर र लालबोझी गाविसका करिब पाँच सय बाढीपीडित परिवार भजनीको महुन्याल सामुदायिक वनको जग्गा कब्जा गरी बसेका छन् ।
Read more...
 
आमजनता स्वच्छ खानेपानीबाट वञ्चित
Posted by Administrator   
Wednesday, 17 October 2007

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले खानेपानी र सरसफाइजस्तो महत्त्वपूर्ण सवाललाई राज्यले आधारभूत मानवअधिकारका रूपमा आत्मसात् गर्न नसक्दा आमजनता खानेपानी तथा सरसफाइबाट वञ्चित हुनुपरेको जनाएको छ ।

Read more...
 
दायित्व नदिएसम्म नगरपालिका खानेपानी
Posted by Administrator   
Wednesday, 17 October 2007
खानेपानी संस्थानको स्वामित्वमा रहेको करिब अर्ब रुपियाँबराबरको दायित्व हस्तान्तरण नगरेसम्म उपत्यका खानेपानी व्यवस्थापन बोर्डमा रहेका पाँच नगरपालिकाले बोर्डमा नबस्ने भएका छन्। ठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका एवम् कीर्तिपुर, भक्तपुर मध्यपुर ठिमी गरी पाँच नगरपालिकाले संयुक्त बैठक बसी सरकारले निर्णय नगरेसम्म हस्तान्तरण स्वीकार नगर्ने पनि जनाएका छन्।
Read more...
 
प्रमसमक्ष खानेपानी कर्मचारीको ज्ञाप
Posted by Administrator   
Wednesday, 17 October 2007
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष नेपाल खानेपानी संस्थानका आन्दोलनरत कर्मचारीहरूले मंगलबार ज्ञापनपत्र बुझाएका छन्। सो अवसरमा प्रधानमन्त्री कोइरालाले अन्यत्रजस्तै छलफल प्रक्रिया अघि बढाई संस्थानका कर्मचारीका माग पूरा गर्न आफूले पहल गर्ने आश्वासन दिनुभयो।
Read more...
 
प्रमसमक्ष खानेपानी कर्मचारीको ज्ञाप
Posted by Administrator   
Wednesday, 17 October 2007
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष नेपाल खानेपानी संस्थानका आन्दोलनरत कर्मचारीहरूले मंगलबार ज्ञापनपत्र बुझाएका छन्। सो अवसरमा प्रधानमन्त्री कोइरालाले अन्यत्रजस्तै छलफल प्रक्रिया अघि बढाई संस्थानका कर्मचारीका माग पूरा गर्न आफूले पहल गर्ने आश्वासन दिनुभयो।
Read more...
 
झाडापखालाबाट दसको मृत्यु
Posted by Administrator   
Wednesday, 17 October 2007

हुम्लाको रोडीकोट गाविसमा झाडापखालाबाट यही भदौको पहिलो साताभित्र दस जनाको मृत्यु भएको छ । मृतकहरूमा आठ वर्षा बालकदेखि ८५ वर्षम्मका वृद्धवृद्धा रहेका र तीमध्ये पाँच जनाको रोडीकोट स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

Read more...
 
<< Start < Prev 791 792 793 794 795 Next > End >>

Results 4747 - 4752 of 4770
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image