Posted by Administrator
|
Wednesday, 13 April 2011 |
रोल्पा : घाम डुब्न सुरु भएपछि बन्दीहरू शौचालय जान हतारिन्छन् । उनीहरू आलोपालो गरेर पस्छन् । रात परेपछि शौचालय जान नपाइने भएकाले पेट दुखेमा बाल्टिनमा दिसा, पिसाब गर्नुपर्ने बाध्यता बन्दीहरूको छ । रातमा प्रहरीले हरेक कोठामा ताला लगाउने गरेकाले बन्दीहरू बाल्टिनमा दिसा, पिसाब गर्न बाध्य भएका हुन् । |
Read more...
|
|
दुइ सय परिवारको एक मात्रै धारा |
Posted by Administrator
|
Wednesday, 13 April 2011 |
बैतडी : निर्माण सुरु भएको वर्षौसम्म पनि खानेपानी आयोजना पूरा नहुँदा तीन जिल्ला प्रवेश मार्गको मुख्य नाका खोड्पेमा पानीको हाहाकार छ । बझाङ र बैतडी दार्चुलाका दैनिक सयौं गाडी र हजारौं यात्रु आवतजावत हुने मुख्य प्रवेशद्वारमा खानेपानी समस्याले व्यवसायी र सर्वसाधारण सास्ती खेप्दै आएका छन् । |
Read more...
|
|
केयूकेएलमा तालाबन्दी जारी |
Posted by Administrator
|
Tuesday, 12 April 2011 |
काठमाडौं : काठमाडौं उपत्यका खानेपानी लिमिटेड -केयूकेएल को केन्द्रीय कार्यालयमा प्रबन्ध निर्देशक कार्यकक्ष तथा बोर्ड अध्यक्षको कार्यालयमा ११ दिनअघि लगाइएको तालाबन्दी अझैं जारी छ । केयूकेएलका १० औं तहका कर्मचारी सुनिलध्वज जोशीलाई महाराजगन्ज शाखामा सरुवा गरिएको विरोधमा माओवादीनिकट कर्मचारीहरू प्रबन्ध निर्देशक रुद्र गोतम । |
Read more...
|
|
खानेपानी व्यवस्थापनका लागि सञ्जाल गठन |
Posted by Administrator
|
Tuesday, 12 April 2011 |
ललितपुर : ललितपुरको पाटन क्षेत्रमा खानेपानी व्यवस्थापन गर्ने उद्देश्यले ललितपुर खानेपानी व्यवस्थापन सञ्जाल गठन गरिएको छ । जसमा सहरी खानेपानी र सरसफाइका लागि गैसस मञ्च, टंगल टोल सुधार समिति, नेवाः राजनितिक अभियान, ललितपुर नागरिक अभियानलगायतका १६ संघ/ संस्था संलग्न छन् । |
Read more...
|
|
अध्यक्ष भागेपछि खानेपानी आयोजना अलपत्र |
Posted by Administrator
|
Monday, 11 April 2011 |
सुर्खेत : उपभोक्ता समितिका अध्यक्ष गाउँ छाडेर भागेपछि गर्पनस्थित जुगेखोला खानेपानी आयोजना अलपत्र परेको छ । अध्यक्ष कुलबहादुर खड्का ९ महिनादेखि गाउँमा छैनन् । आयोजनाको रकम हिनामिना गरी उनले गाउँ छाडेको समितिका पदाधिकारीहरूको आरोप छ । |
Read more...
|
|
खानेपानी योजनाका पूर्वाधार भत्काइए |
Posted by Administrator
|
Monday, 11 April 2011 |
नुवाकोट : बुधसिङ गाविसका दलित बस्तीका लागि सञ्चालन गरिएको खानेपानी योजनाका भौतिक पूर्वाधार छिमेकी गाविसका सर्वसाधारणले भत्काइदिएका छन् । तारुघाटका स्थानिय बासिन्दाले सिँचाइका लागि आवश्वक भन्दै मुहानमा बनाएको ट्यांकीसमेत भत्काइदिएपछि दलित बस्तीमा खानेपानी हाहाकार भएको छ । |
Read more...
|
|
|
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>
|
Results 55 - 60 of 4770 |