Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
समाचार
अस्पतालका चर्पी कतै दुर्गन्धित कतै प्रयोगविहीन
Posted by Administrator   
Thursday, 19 May 2011

विराटनगर : मोरङको सवैभन्दा ठूलो मानिएको कोशी अञ्चल अस्पतालका विमारी कुरुवा घरछेउमा रहेको आधा दर्जन चर्पीहरु विगत तीन वर्षदेखि प्रयोगविहीन बनेका छन् ।

Read more...
 
मातातीर्थमा खानेपानी
Posted by Administrator   
Wednesday, 18 May 2011

काठमाडौं : काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति गर्ने ट्यांकर व्यवसायीमध्ये अधिकांशले मातातीर्थ गाविसबाट पानी ओसार्छन् ।

Read more...
 
धाराबाट मलमुत्र र जुका
Posted by Administrator   
Tuesday, 17 May 2011

बाजुरा : सदरमुकाम मार्तडीमा ल्याइएको खानेपानी पाइपबाट पशुको मलमुत्र र जुका आउन थालेपछि उपभोक्ताको स्वास्थ्य जोखिममा परेको भन्दै स्वास्थ्यकर्मी सचेत रहन भनेका छन् ।

Read more...
 
हैजाको रोकथाम 'फिल्टर होइन उमालेको पानी'
Posted by Administrator   
Tuesday, 17 May 2011

काठमाडौ : चिकित्सकहरूले हैजा र झाडाबाट जोगिन उमालेको पानी मात्र पिउन सल्लाह दिएका छन् । फिल्टरको पानी प्रयोग गर्ने उपभोक्तामा हैजाको संक्रमण देखिएपछि चिकित्सकले यस्तो सल्लाह दिएका हुन् । क्यान्डिल फिल्टरले रोग उत्पन्न गर्ने कीटाणु छान्न नसक्ने भएकाले पानी उमालेर प्रयोग गर्नुपर्ने उनीहरूको सुझाव छ ।

Read more...
 
खानेपानीमा लापरबाही
Posted by Administrator   
Tuesday, 17 May 2011

काठमाडौं उपत्यकामा खानेपानी वितरणको जिम्मा लिएको काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को गैरजिम्मेवारीपूर्ण कार्यले सर्वसाधारणले सास्ती पाएका छन् । कयूकेएलले धरामा पानी आउने दिनको तालिका पनि प्रकाशनमा ल्याएको देखिन्छ तर तालिकाबमोजिम धारामा पानी आउनु त परै जाओस हावासम्म पनि आउँदेन । जलस्रोतमा दोस्रो धनी भनेर चिनिए पनि उपभोक्ताले झल्नुपरेको दुःखकष्ट र हैरानीले उक्त भनाइउको खण्डन गर्दछ ।

Read more...
 
सरुवा रोग नियन्त्रणमा ध्यान
Posted by Administrator   
Tuesday, 17 May 2011

मुलुकमा राजनीतिक जोडघटाउ तीव्र भइरहेका बेला राजधानीमा नै झाडापखाला र हैजाका विरामीहरु बढेको समाचार प्रकाशमा आएको छ । यो सरुवा रोगको बेलैमा नियन्त्रण गरिएन भने यसले गम्भीर अवस्था सिर्जना गर्ने निश्चितप्रायः रहेको छ । जेठ १४ नजिकै आइरहेको छ र त्यसपछि के होला भन्ने चासो जनमानसमा पनि उत्तिकै छ ।

Read more...
 
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Results 7 - 12 of 4770
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2023 NGO Forum - Nepal
powered by nepalonline.
No Image