Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
खानेपानीमा लापरबाही Print E-mail
Posted by Administrator   
Tuesday, 17 May 2011

काठमाडौं उपत्यकामा खानेपानी वितरणको जिम्मा लिएको काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को गैरजिम्मेवारीपूर्ण कार्यले सर्वसाधारणले सास्ती पाएका छन् । कयूकेएलले धरामा पानी आउने दिनको तालिका पनि प्रकाशनमा ल्याएको देखिन्छ तर तालिकाबमोजिम धारामा पानी आउनु त परै जाओस हावासम्म पनि आउँदेन । जलस्रोतमा दोस्रो धनी भनेर चिनिए पनि उपभोक्ताले झल्नुपरेको दुःखकष्ट र हैरानीले उक्त भनाइउको खण्डन गर्दछ ।

गर्मीयाममा उपभोक्राले दैनिक १४/१५ घन्टा लोडसेडिङ झल्नुपरेको छ भने सातामा एकपल्ट पानी आउने भनेर तालिका सार्वजनिक गरिए पनि धारामा पानी आउँदैन । पानी आईनै हाले पनि ढल मिसिएको फोहोर पानी आउँछ । त्यस्ते पानीको सेवनबाट महामारी फैलिने त निश्चित छ । खानेपानीजस्तो संवेदनशील विषयमा एउटा जिम्मेवार निकायले लापरबाही गर्नु कतिसम्म लाजमर्दो कुरो हो ? जनताको आधारभूत आवश्यकता पूर्ति गर्न नसक्ने हो भने त्यस्ता निकायले जिम्मेवारी वहन गर्नुको कुनै औचित्य रहँदैन ।
- रमेश पुडासैनी, सामाखुसी, काठमाडौ
स्रोत : अन्नपूर्ण पोष्ट, ०६८ जेष्ठ ३, पेज नं. ६

 
Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2021 NGO Forum - Nepal
powered by nepalonline.
No Image